arrow

प्रचण्ड आराम गर्न परिवारसहित ककनीमा

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
pmprachandadahal.jpeg

नुवाकोट। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’आज आरामका लागि पर्यटकीयस्थल ककनी आएका छन्।

नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको जानकारी दिए। उनी मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ