arrow

प्रधानसेनापति र भारतीय राजदूतबीच भेट

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
nepal-army2.jpg

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीबीच जङ्गी अड्डामा आज शिष्टाचार भेटवार्ता भएको छ।

भेटका अवसरमा उनीहरुबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ