नेकपाका नेता भुषाल र महर्जनलाई झट्का, पत्रकार राजु बस्नेत सामान्य तारेकमा रिहा
प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार

काठमाडौं। समाचारको बिषयमा पक्राउ परेका खोजतलास साप्ताहिकमा सम्पादक राजु बस्नेतलाई जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका छन्। अदातलकै आदेशबाट पक्राउ परेका पत्रकार बस्नेत थुनछेक बहस पछि रिहा भएका हुन्। बस्नेतको पक्षमा बहस गरेका अधिवक्ता बाबुराम अर्यालले साधारण तारिखमा रिहा गरेको बताए।
नेकपाका सांसद पम्फा भुषाल, राजकाजी महर्जनको हरिसिद्धी इट्टा टायल कारखानाको जग्गाको बिषयमा अनाधिकृत चासोको बारेमा खोजतलास साप्ताहिकले निरन्तर समाचार प्रकासन गर्दै आएको थियो।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">