arrow

भारतपछि चिनियाँ राजदूत प्रधानसेनापति भेट्न जङ्गी अड्डामा

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
army-chief-chinese-ambassador.jpg

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदूत यू होङले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरिकीछिन्। भेटमा उनीहरुबीच द्विपक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल हुनुका साथै राजदूत यूले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

गत सोमबार प्रधानसेनापति थापा र भारतीय राजदूत पुरीबीच जङ्गी अड्डामा भेटवार्ता भएको थियो। नेपालका शक्तिकेन्द्रसँग निकटता बढाउन भारत र चीनको प्रतिस्पर्धा हुदै आएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ