देशमा गणेशमानको जस्तो त्याग,समर्पण र कान्तिकारी आवश्यक
प्रकाशित २०७५ असोज २ मंगलबार
699
Shares
धनकुटा । देशमा क्रान्तिनायक गणेशमान सिंहको जस्तो ल्याग,समर्पण,आठ र कान्तिकारीपन अहिले आवाश्यक रहेको मंगलबार धनकुटामा नेपाली कांग्रेस धनकुटाले गणेशमान सिंहको २२ स्मृती दिवसको अवसरमा आयोजना गरेको कान्तिनायक गणेशमान र लोकतन्त्र विषय अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले वताएका छन ।
कार्यक्रममा कान्तिनायक गणेशमान सिंह र लोकतन्त्र विषयमा महासमिति सदस्य आनन्द सन्तोषी राई र पूर्व सल्लाहकार तथा धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक गोपाल प्रसाद अधिकारीले विचार राख्दै प्रकाश पारेका थिए ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा महासमिति सदस्य पूर्व उपसभापति अजित नारायण सिंह थापा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उापाध्यक्ष गंगाराम ढंगाना,नेपाल महिाल संघकी निर्वतमान केन्द्रिय सदस्य टिकादेवी भण्डारी,नेपाली कांग्रेस धनकुटाका जिल्लला सदस्य लोकेन्द्र रायमाझी,क्षेत्रिय सभापति जितेन्द्र राई,धनकुटा नगरसभापति रोशन श्रेष्ठ,नेपाल तरुण दल धनकुटका सचिव नरेन्द्र कस्चित,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष यानिन्द्र तिगेला लगायतले गणेशमान सिंहको जस्तो त्याग,समर्पण,आठ र कान्तिकारीतापनको अहिले मुलुकलाई आवाश्यक रहेको वताउनुहुदै उहाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु सिता प्रधान,रविन्द्र नेपाली,लेखनाथ पौडेल, ,खेमराज पौडेल,विष्णु पौडेल,इन्द्रिरा पौडेल,देवीमाया भूजेल,महोन वान्तवा,अम्विका परियार,सुमना तिम्सिना,रोशेष श्रेष्ठ, दुर्गा अधिकारी,पूर्व कोषाध्यक्ष विकास प्रधान,पूर्व नगर सभापति पूरेन्द्रलााल श्रेष्ठ,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,नेपाल तरुण दलका क्षेत्रिय सभापति तिलक महत,नेविसंघ धनकुटाका अध्यक्ष बिर्मशमान अमात्य,वितिय संस्था कर्मचारी संघ धनकुटाका अध्यक्ष पूर्ण याक्खा,नेपाल महिला संघ धनकुटाका सहसचिव जानुका सुन्दास,सागुरीगढी गाउपालिका वडा नं. ६ का सदस्य सुन वहादुर राई,तरुण नेताहरु प्रेम राई ,वसन्त राई लगायतलका सहभागीहरुले स्वर्गीय नेता गणेशमान सिंह प्रति भाव पूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।