arrow

बुद्धचित्त गेडा सहित तामाङ पक्राउ

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
pakrau-new.jpeg

भक्तपुर ।बुद्धचित्तको गेडा २४० वटासहित प्रहरीले मंगलबार भक्तपुर घलाते बस्ने २६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको छ ।

तामाङ सवार वा.८५प. ३१५० नंको स्कुटरलाई प्रहरीले सूर्यविनायक नगरपालिका–५ सुवर्ण चोकमा चेकजाँच गर्दा उक्त परिणामको गेडासहित उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ