arrow

छ वर्षे बालकमाथि सात कुकुरको हमला

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
dog-attack.jpg

काठमाडौं । कुकुरले बालकमाथि आक्रमण गरेर गम्भीर बनाएको छ । भारतको भोपालस्थित केन्द्रीय जेलको नजिकै रहेको गोकुलधाम कोलोनीमा ६ वर्षे बालकमाथि ७ कुकुरले आक्रमण गरेका थिए । 

मंगलबार अपरान्ह ४ः३० बजे घर बाहिर खेलिरहेको बालकलाई एक्कासी कुकुरले आक्रमण गरेका थिए । 

बच्चाको अनुहार, टाउको, कान, हात, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । 

आवारा कुकुरहरुले टोकेर सय भन्दा बढी टाँका लगाइएको छ । बालकलाई लालघ्राघीस्थित एक निजी अस्पतालको आइसीयुमा उपचार गराइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ