-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अफ्रिकी मुलुक तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार चार सय यात्रु सवार रहेको डुंगा दुर्घटना हुँदा २ सय भन्दा बढी यात्रु डुबेको शंका गरिएको छ ।
एक सय जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३२ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
डुंगा उकोरा र बगोलोरा द्वीप नजिकै दुर्घटनामा परेको हो ।


