arrow

कुर्मीको अध्यक्षतामा युनियन पर्साको नयाँ कार्यसमिति निर्वाचित

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज ८ सोमबार
union-parsa.jpg

वीरगन्ज। नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा रामनारायण कुर्मी निर्वाचित भएका छन् ।  वीरगन्जमा सोमबार आयोजित नेपाल प्रेस युनियको ९ औं जिल्ला अधिवेशनबाट कुर्मीको अध्यक्षतामा १५ सदस्यी नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाल प्रेस युनिय पर्साको बन्द सत्रले कुर्मीको अध्यक्षतामा सर्वसमत १५ सदस्यित जिल्ला कार्यसमिति चयन गरेको हो । नव निर्वाचित जिल्ला कार्यसमितिको उपाध्यक्षमा बिजय कुमार महतो (चौहान), शेखर बहादुर क्षेत्री, सचिवमा लालकिशोर सिंह, सहसचिवमा सिमा श्रीवास्तव र कोषाध्यक्षमा महम्द इर्फान रहेका छन् ।

त्यसै जिल्ला कार्यसमिति सदस्यमा राहुल गुप्ता, जंगबहादुर पटेल, संतोष रन्जीतकार, दिपेन्द्र गिरी, अमित बर्णवाल,प्रणय साह, मनोज महतो, विश्वासरन्जन द्विवेदी,श्रवण साह, एस के चौरसिया  निर्वाचित भएको प्रेस युनिय पर्साले जनाएको  छ । युनियको बन्द सत्रले १३ जना संघीय प्रतिनीधि र १८ जना प्रदेश प्रतिनिधी सर्वसहमत रुपमै चयन गरेको छ ।  

संघीय प्रतिनिधीमा कन्हैया लाल केशरी, दिप्रन्द्र चौहान, आशोक  तिवारी,पुरुषोत्तमसिंह भट्टराई, शंकर खतिवडा,रामराज यादव,क्रान्ति साह, श्रीरामराय माझी, अजय यादब,  अलिअसगर देवान, कृष्ण खनाल,बिजय कुमार महतो( चौहान) र निलिमा  पौडेल रहेको युनियन पर्साले जनाको छ ।

त्यसै प्रदेश प्रतिनिधीमा रितेश त्रिपाठी, उदय दास,सिमा श्रीवास्तव, हुकुम सिंह, प्रकास तिवारी, धिरेन्द्र बहादुर श्रेष्ठ, श्रवण साह, जितेन्द्रपुरुष ढकाल, रोशन लामिछाने, कुसुमलाल  श्रेष्ठ, शेषमन पडित, कपिल देव यादव,राम सर्राफ, विनोद पटेल, चिरञ्जीवि यादव, प्रमोद यादव र  महम्द सदाब रहेको अध्यक्ष कुर्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ