arrow

प्रकाण्ड छुटे पनि विप्लवको बन्द आब्हान छुटेन, रोल्पा ठप्प 

logo
प्रकाशित २०७५ असोज १० बुधबार
biplab-maobadi.jpeg

रोल्पा । पार्टीका प्रभावशाली नेता प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड रिहा भए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले बन्द आब्हान गर्न भने छोडेको छैन । 

विप्लवको पार्टीले बुधबार रोल्पा जिल्ला बन्द आब्हान गरेको छ । बन्दका कारण रोल्पाको जनजीवन प्रभावित बनेको छ ।

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विना सर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण बिहानैदेखि रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ