arrow

श्रीमतीलाई बोरामा पोको पारेर छिमेकीसंग श्रीमती मारें भनेर भागेको निर्दयी पक्राऊ

logo
सरिता तिम्सिना पगेनी
प्रकाशित २०७५ असोज ११ बिहिबार
handcuffs-1.jpeg

पोखरा । कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन् ।

बिहीबार बिहानैदेखि घटनास्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाई पक्राउ गरिएको हो ।

बुधबार रातिी घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । 

६० बर्षिया आफ्नै श्रीमती श्रीमाया गुरुङ्गको हत्या गरेपछि उनले छिमेकीलाई आफुले हत्या गरेको खबर छोडेर भागेको कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

बोरामा पोको पारिएको अबस्थामा शब भेटिएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ