सनातन मस्टो संस्कृतिलाई आफ्नो कुलान्दय मान्ने पहाडिया मुल र बर्णाश्रम व्यवस्था भित्रका नेपाली आर्य, खस परिवार अन्तरगतका थरहरु मध्य भण्डारी, अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने न्यौपाने, कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् ।
सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू :
भण्डारी – राजकीय कोषको प्रमुख
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्िधकारी
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू :