arrow

मलामी बोकेको जीप दुर्घटना हुँदा ४ घाइते

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
malami-taxi.jpg

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ८ बराङदीमा मलामी बोकेको जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन् ।

बुधबार बिहान ११ बजेतिर मलामी बोकेर रामनदी धाम (राम्दी) तर्फ जादै गरेको जीप उकालोमा सडकमा नै पल्टेको स्थानीयले बताएका छन् ।

 लु १ ज २०५० नम्बरको जीप दुर्घटनामा जीपका चालक शारदा बस्याल सहित ४ जना मलामी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि तानसेनको मिसन अस्पताल पुर्‍याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ