arrow

‘रूसी साइबर आक्रमण क्यानाडाप्रति पनि लक्षित’

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
canada-flag.png

ओटावा, क्यानाडा। रूसी साइबर आक्रमणबाट क्यानडासमेत प्रभावित भएको बताइएको छ। बिहीबार क्यानाडेली विदेशमन्त्रालयले आफ्नो खेलकूदको अनुशासन केन्द्र र मन्ट्रिअलस्थित अन्तराष्ट्रिय डोपिङ एजेन्सीमाथि रूसद्वारा घात गरिएको बताएको छ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) आवद्ध राष्ट्रहरूले पछिल्ला बर्षहरूमा रूसमाथि साइबर आक्रमण गरेको वा आफ्ना तथ्याङ्कहरूलाई ह्याक (चोरेको) भनी आरोप लगाइरहेका समय क्यानडाको पनि उक्त भनाई आएको हो। क्यानडाको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा “क्यानाडाको साइबर हस्तक्षेपहरूमा रूसी सेनाको गुप्तचर शाखा ‘जिआरयु’ जिम्मेवार रहेको दावी गरिएको छ।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ