arrow

रुसमा भएको दुर्घटनामा तेह्रको मृत्यु

logo
प्रकाशित २०७५ असोज २० शनिबार

मस्को। रुसको टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। टिभेरदेखि रज्हेभसम्मको राजमार्गमा दुर्घटना भएको क्षेत्रीय गभर्नर इगोर रुडेन्याले एक वक्तव्यमार्फत जानकारी दिए।

घटनामा परी घाइते भएका अन्य तीन जनलाई स्थानीय अस्पतालमा उपचार गराइएको उनले बताए। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ