arrow

रोहित पुन हत्याकाण्ड : न्याय माग्दै तरुण दल पुग्यो मानव अधिकार आयोग

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
tarun_dal.png

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले आफ्ना रोल्पा नगर समितिका अध्यक्षको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । 


नेपाल तरुण दल केन्द्रीय समितिले तरुण नेता रोहित पुनको राजनीतिक प्रतिशोधमा हत्या गरिएको दाबी गरेको । तरुण दलले बुझाएको विज्ञप्तिमा घटनाको विषयमा प्रशासनले कुनै चासो नदिएको आवश्यक पहलका लागि अनुराेध गरिएकाे छ ।  

ज्ञापनपत्रको पूर्णपाठ : 

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ