arrow

४ थान ठुलो चितुवाको छालासहित ४ जना पक्राउ

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
chitwa-chala.jpg

काठमाडौं ।  महानगरीय प्रहरी परिसर काठमाडौले ४ थान ठुलो चितुवाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु गंगा वडा न ८ का २८ वर्षीय सुराजन थापा, गोरखा वडा न ४ का २३ वर्षीय को सलिम मिया, स्याङ्जा रत्नपुर वडा न १ का २३ वर्षीय समराज श्रेष्ठ, अर्घाखाची सन्धिखर्क ७  का  २८ वर्षीय मान वहादुर नेपाली रहेका छन् ।


  प्रहरीको विशेष टोलीले नागढुङ्गा एम्वुस राखि चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई  राखेको अवस्थामा  ४ थान चितुवाको छाला  चितुवाको छाला भेटिएको हो ।  अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि उनिहरुलाई जिल्ला वन कार्यालय हात्तिसार पठाईने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ