arrow

तितली आँधीले लियो ८ को ज्यान

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
titli-cyclone.JPG

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा तितली आँधीले आठ जनाको ज्यान लिएको छ । आन्ध्र प्रदेशको श्रीकाकुलम र विजयनगरम जिल्लासंगै ओडिशामा आँधीले ठूलो क्षति पुर्याएको छ । 

ओडिशामा अहिलेसम्म कसैको ज्यान गएको खवर छैन । ओडिशाको गजपति र गंजम जिल्लामा भारी नोक्सान भएको छ । 

बिजुली गएको छ । बिहीबार बिहान ४ः३० देखि ५ः३० सम्म १६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको तितली आँधीले थुप्रैको ज्यान गएको आशंका गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ