arrow

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

logo
रासस,
प्रकाशित २०७५ असोज ३१ बुधबार
gyanendra.png

काठमाडौं। महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरे।

उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ