arrow

ग्यास सिलिण्डर विष्फोट, एक जनाको मृत्यु

logo
रासस,
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
janakpurdham.jpeg

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ। विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ