arrow

सर्लाहीमा दुर्घटना, २ को मृत्यु

logo
प्रकाश मैनाली
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
accident-final.jpeg

सर्लाही । सर्लाहीमा मंगलबार भएको छुट्टाछुट्टै दुर्घटनामा  दुई जनाको ज्यान गएको छ। धनकौल ५ मा ज १ त ३७४७ नम्बरको  ट्याक्टर पल्टिँदा चालक सुगम रायको ज्यान गएको छ। 

गट्टी बोकेको ट्याक्टर नहरमा पल्टिएपछि घाइते भएका रायको जिल्ला अस्पताल मलंगवा उपचारको क्रममा राति ज्यान गएको  हो ।

त्यस्तै  हरीपुर ७ मा घर पोत्ने  माटो खन्दै गर्दा डिस्कोले पुरिएर घाइते भएकी १९ वर्षया सरस्वती चौधरीको उपचारको क्रममा ज्यान गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ