arrow

कांग्रेस महामन्त्री डा शशांक कोइराला छ दशक पुगे

logo
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
sashank-koi-mn.jpeg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला छ दशक  पुगेका छन् । डा कोइरालाको अक्टोबर २४ तारिख सन् १९५८ मा जन्म भएको थियो । 

विपी कोइरालाका पुत्र शशांकले नेपाली काँग्रेसभित्र गुट उपगुट अन्त्य गर्न जोड दिँदै आएका छन् । 

उनले काँग्रेसलाई एक बनाउन जस्तोसुकै कदम चाल्न र त्याग गर्न तयार रहेको बताएका छन् । 

महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व पुग्ने तयारी गरिरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ