arrow

मिथिला डिर्पाटमेन्टल स्टोरले म्याद नाघेको  सामान विक्रि गर्दै 

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
maggie-noddles.jpg

जनकपुरधाम। केही वर्ष यता दैनिक उपभोग्य वस्तु एउटै छानोमुनि विक्रि गर्दै आएको जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरले म्याद नाघेको सामान विक्रि गरिरहेको पाइएको छ। अखाद्य वस्तुहरु विक्रि गरेर मिथिला डिपार्टमेन्टल स्टोरले उपभोक्ता ठगी गरिरहेको तथ्य खुलेको हो। 

मिथिला डिपार्टमेन्टल स्टोरले म्याद नाघेको चाउचाउ उपभोक्तालाई बेचेको छ। मैगी कम्पनीको टु मिनेटस् नुडल्स् (चाउचाउ) म्याद नाघेको फेला परेको छ। बजारको तुलनामा सीमित प्रतिशत छुटमा सामान विक्रि गरिरहेको उक्त डिपार्टमेन्टल स्टोरका संचालकले गुणस्तरहीन सामानहरु विक्रि गर्न गरिरहेको गुनासो बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ