arrow

श्रीलंकामा रातारात पूर्व राष्ट्रपति राजपाक्षेले खाए प्रधानमन्त्रीको सपथ

विक्रमसिंघेले अदालत गुहार्ने

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
rajapaxe----.jpg

नयाँ दिल्ली। राता रात श्रीलंकाको राजनीतिक परिणाम उल्टिएर पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। शुक्रवार प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई पदबाट हटाएसँगै सो देशमा एकदमै ठूलो राजनीतिक बबाल सुरु भएको हो। 

राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजपक्षेले प्रधानमन्त्री पदको सपथ दिलाएका छन्। अर्काे तर्फ विक्रमसिंघेले खुदलाई हटाउनुलाई गैरकानूनीु बताएका थिए। बहालवाला प्रधानमन्त्री विक्रमसिंघेले यो घटनाको विषयमा आफू अदालत जाने बताएका छन्। यसरी उनलाई खारेज गरेको विषय जव बाहिर आयो जतिबेला सिरिसेनाको पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ।

केही राजनीतिक विश्लेषकहरुले सिरिसेनाको यो फैसला संवैधानिक संकट पैदा गर्न सक्ने खालको रहेको बताएका छन्। किनकी संविधानको १९ औं संशोधनका अनुसार बहुमत विना विक्रमसिंघेलाई पदबाट हटाउने अधिकार राष्ट्रपतिलाई छैन। राजपक्षे तथा सिरिसेनाको पार्टीलाई मिलाएर मिलाएर कूल ९५ सिट मात्रै रहेको छ जुन बहुमत भन्दा निकै बढी छ। विक्रमसिंघेको यूएनपी सामु १०६ सिट आफ्नो वरिष्ठ गठबन्धन साझेदार यूएनपीमा उनको तथा रक्षा मन्त्रालयका पूर्व शीर्ष अधिकारी गोताभया राजपक्षेलाई हत्याको कथित आरोपलाई गम्भीरताको रुपमा लिन नसेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ