arrow

जापानको टोरोशि द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
Japan-flag-1.jpg

टोकियो। दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ। स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो। यद्यपी यस भूकम्पपछि सुनामी चेतावनी दिइएको छैन।

जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको भूकम्प पछिको सुनामीमा परी १७ हजार व्यक्तिको मृत्यु हुनुको साथै हजारौंको सङ्ख्यामा घाइते र वेपत्ता भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ