arrow

माछा मार्दामार्दै बेपत्ता

logo
प्रकाश मैनाली
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
sarlahi.png

सर्लाही । बागमती नदीमा माछा मार्ने क्रममा डुबेर एक जान बेपत्ता भएका छन् । सर्लाहीको बरहथावा नगरपालिका –१ का २३ वर्षीय अमिर खाँ सहनीको माछा निकाल्ले क्रममा दहमा डुबेर बेपत्ता भएको बरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिए ।

बागमती नदीले बनाएको दहमा माछा मार्न गएका ३ जना मध्ये अमिर बेपत्ता भएका हुन् ।

उनको खोजी भैरहेको सर्लाही प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ