arrow

१५ वर्षीया बालिकालाई करणी गर्ने अमृत पक्राउ 

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
Child-rape.jpg.jpeg

ताप्लेजुङ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । 

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए । 

यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

लामो समयदेखि फरार रहेका शेर्पालाई कारागार चलान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ