arrow

चिसो बढेपछि बढ्यो बाक्ला लुगाका व्यापार

logo
प्रकाश मैनाली,
प्रकाशित २०७५ मंसिर १२ बुधबार
cold-at-terai.png

सर्लाही । सर्लाही सहित देशभरी नै चिसो बढ्दै गएको छ । बिहान बेलुका चिसो बढ्न थालेपछि सर्लाहीका स्थानीय बजारमा बाक्ला लुगाको व्यापार बढेको छ ।

 चिसो बढदै गएपछि व्यापारीहरुले जाडोका लुगाहरु धमाधम ल्याउन थालेका छन् । जिल्लाका लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलंगवा जस्ता मूख्य बजारमा बाक्ला लुगाको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।  दिउँसो चर्का घाम लागेपनि बिहान बेलुका भने चिसो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ