arrow

वडाध्यक्ष बुढालाई लग्यो जण्डिसले 

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
Ghorahi_Upamahanagarpalika.png

घोराही । घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उनको बिहीबार बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

लामो समयदेखि जण्डिसले थलिएका बुढा काठमाडौं, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्किएका थिँए । 

तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ