arrow

कांग्रेस सांसद मोहन आचार्यले गरे शिलान्यास

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
rasuwa_gumba.jpg

रसुवा । नेपाली काँग्रेसका नेता एवं सांसद मोहन आचार्यले रसुवाको गोसाईकुण्ड गाँउपालिकाको सानुभार्कुमा आयोजित एक कार्यक्रमबीच महाकरुणा गुम्बाको शिलान्यास गरेका छन् । 

२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त सो गुम्बाको पूननिर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।

२ बर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको सो गुम्बामा भगवान गौतम बुद्धको अस्तु धातु राखिनुका साथै बुद्ध धर्म सम्बन्धि अघ्ययन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको महाकरुणा गुम्बाको प्रमुख लामाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ