arrow

कृष्णपुरमा अपाङ्गता परिचय पत्र वितरण शुरु 

logo
ईश्वरदत्त बडू, 
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
parichayapatra.jpg

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालकामा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण शुरु भएको छ । सोमबारदेखि कृष्णपुर नगरपालिकाले परिचय पत्र वितरण शुरु गरेको हो । 

अन्तर्र्राष्ट्रिय अपाङता दिवसको अवसर पारेर नगरपालिकाले परिचय पत्र वितरण गरेको हो । कृष्णपुर नगरका मेयर कर्णबहादुर हमालले कृष्णपुर नपा–५ रानाटोलका कनहिया रानालाई असक्तको परिचय पत्र वितरण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ