arrow

अर्थमन्त्री खतिवडाद्वारा श्रीमद् भागवत महायज्ञ उद्घाटन 

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
puran_youvaraj.jpg

झापा। अर्थमन्त्री युवराज खतिवडाले झापा पुगेर श्रीमद् भागवत महायज्ञको उद्घाटन गरेका छन् । शनिबार गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा स्थित अमर माध्यमिक विद्यालयको  स्वर्ण महोत्सव २०७५ को अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा विशिस्ट अतिथीको रुपमा गौरादह न।पा। का मेयर रोहित कुमार शाह,समाजसेवी एवम् नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सांसदका उम्मेद्वार किरण भट्टराई, वडाध्यक्ष्य सिताराम भट्टराई, प्र।अ। गोपाल प्र।पोखरेल, विद्यालय सञ्चालक समिती अध्यक्ष विष्णु लुर्इंटेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा गौरादह नगरको तर्फबाट अर्थमन्त्री खतिवडालाई  अभिनन्दन गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ