arrow

पोखरामा माहोल बनाउँदै पूर्वराजा ज्ञानेन्द्र

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा जाने भएका छन् । पूर्वराजा पूर्वरानी कोमल शाहसंगै पुसको पहिलो साता पोखरा जान लागेको पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए । 

पोखरामा रहँदा पूर्वराजाले के गर्ने भन्ने अहिलेसम्म खुलाइएको छैन । पूर्वराजपरिवार बस्ने स्थलबारे पनि जनाइएको छैन । 

स्रोतका अनुसार पूर्वराजा दुई सातासम्म पोखरामा रहने छन् । पूर्वराजाले केही राजनीतिककर्मीहरुसंग पनि भेटघाट गर्नेछन् । 

उनको भ्रमणलाई निजी भ्रमण भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ