arrow

चौधरीको हत्या

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
Killed.jpeg

गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको मंलबार राति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ