arrow

जोगवनी नाका सिल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1155708559.jpeg
विराटनगर । भारतको विहार राज्यको विधानसभा निर्वाचनलाई मध्यनजर गरी मङ्गलबार साँझदेखि जोगवनी नाका सिल गरिएको छ । 

सो राज्यको पाँचौँ चरणको निर्वाचनअन्तर्गत नेपालसँग जोडिएका विहार राज्यको निर्वाचन क्षेत्रमा भोलि मतदान हुँदैछ । सीमा सिल भएपछि यातायातका साथै सर्वसाधारणको आवतजावतसमेत बन्द भएका छन् । निर्वाचन सकिएपछि पूर्ववत् रुपमा नाका सञ्चालन हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ