arrow

गुल्मीमा भीरबाट लडेर एक युवकको मृत्यु

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
dead2.jpg

गुल्मी ।  गुल्मीमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाँउपालिका वडा नं. १ अश्लेवा बस्ने २४ वर्षीय शिब बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले जानकारी दिए ।

बिहिवार गाँउपालिकाको  वडा नं. ४ स्थित लिम्घाको चोक भलाए भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी जनाएको छ । बिक भिरबाट लडेर करिब ५०  मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ