arrow

खगेन्द्र संग्रौलाको प्रधानमन्त्री ओलीमाथि निरन्तर प्रहार

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
KHAGENDRA-SANGRAULA.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर निरन्तर प्रहार भइरहेको छ । त्यो प्रहार गर्नेहरुमा राजनीतिक समालोचक एवं वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला पनि अग्रस्थानमै पर्न आउँछन् । 

उनले ओली सरकारको वेथितिप्रति दिनानुदिन प्रहार गरिरहेका हुन्छन् । पछिल्लो पटक उनले सामाजिक संजाल ट्वीटरमा समाजिक संजालमाथि अंकूश लगाउन खोज्ने ओली सरकारप्रति आक्रोश पोखेका छन् । 

संग्रौलाले लेखेका छन् –‘निहुँ सामाजिक सञ्जालका विज्ञापनबाट कर असुल्नु, दाउ आलोचनाभन्दा माथिको राजा बन्न सञ्जालकै गलो निमोठ्नु । पशुपति ब्रोको झल्ला गीतले ओली राजको डबल झल्लापनलाई कत्रो नाङ्गेझार पारो । अब सञ्जालै बन्द गर्न खोजे जनपक्षका अरिङ्गालले ओली राजको दोहालो काडेको देखिने भो ।खत्तरा !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ