arrow

बहुविवाह गरेको आरोपमा भट्टराई पक्राउ

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
bride-and-groom-call-off-wedding.jpeg

जुम्ला ।  तिला गाउँपालिका–३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
 
दिग्तेल नगरपालिका–४ खोटाङकी ३५ वर्षीया अमृता रायमाझीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौँको नागढुङ्गामा पक्राउ गरी शनिबार जुम्ला ल्याएको हो ।

 पीडित २८ वर्षीया पुष्पा भट्टराईले पतिले बहुविवाह गरेको आरोपमा गत माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गर्दा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सीताराम सिञ्जाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ