arrow

मौसममा फेरि बेइमानी !

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
weather.jpg

काठमाडौं । मौसमले फेरि बेइमानी गरेको छ । शनिबारसम्म निकै राम्रो फर्ममा आइसकेको मौसम आइतबारदेखि गडबढी हुँदै सोमबार त झनै चिसो बनाएको छ । 

हरेक साता दोहोरिदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको हो । 

यो गडबडी बुधबारसम्म कायम रहने जलत था मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिवार राती भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर बुधबारसम्मै रहने मौसमविद् राजु प्रधानाङ्गले जनाए । 

आकाशमा छिनछिनमा देखिने बादलले थप समस्या निम्त्याएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ