arrow

रविन्द्र अधिकारी नेतृत्व दिन सक्ने नेता –रामचन्द्र पौडेल

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
rabindra-adhikari31.jpg

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी भोलि नेतृत्व गर्न सक्ने प्रखर नेता भएको भन्दै देशले ठूलो क्षति ब्यहोरेको बताएका छन् । 

पौडेलले अधिकारी केबल नेकपाका मात्र नभइ समग्र देशकै नेता भएको स्मरण गरे । 

टुँडिखेलमा जारी संयुक्त श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता पौडेलले एक प्रखर नेता मुलुकले गुमाएको र उनका सपना साकार पार्न सबै मिलेर लाग्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ