arrow

नेपाल प्रेस युनियन कञ्चनपुरमा चन्द

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७५ फागुन १८ शनिबार
amber-bahadur-chand.jpg

महेन्द्रनगर। नेपाल प्रेस युनियन कञ्चनपुरको पाचौं जिल्ला अधिवेशन बाट अध्यक्षमा अमरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रेस युनियन कञ्चनपुरको सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा तेजबहादुर सिह, समावेशी उपाध्यक्षमा दानसिह डगौंरा, किशोर तामाङ, सचिबमा  मनोज भट्ट, सहसचिव अनिता लावड, कोषाध्यक्ष टेक कुवँर सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा पुष्प भट्ट, शुशिला भन्डारी, जुद्ध चौधरी, हरिभान साउद, शुरेश कुवर, कविराज अवस्थी, बिनय जोशी, नृपबहादुर रावल, सरस्वती भट्ट, लक्ष्मी चन्द र रामकलि राना सर्वसम्मत निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ