arrow

नेकपाको आकस्मिक बैठक, सिके राउतलाई पार्टीमा भित्र्याउन छलफल

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
ncp-flag.jpg

काठमाडौं । नेकपाको आकस्मिक बैठक बसिरहेको छ । केन्द्रीय कार्यालयमा बसेको बैठकमा मुलुक विखण्डनको नारा लिएर तराईमा सशस्त्र संघर्ष चलाउँदै आएका डा सिके राउतलाई पार्टीमा प्रवेश गराउने बारे छलफल चलिरहेको एक सदस्यले जानकारी दिएका छन् । 

शुक्रबार नै दिउँसो १ बजे राउत र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा राष्ट्रिय सभागृहमा सम्बोधन गर्दैछन् । सो संबोधनमा डा राउतले आफ्नो विखण्डनवादी राजनीति छाडेर सक्रिय राजनीति सुरु गर्ने घोषणा गर्ने कार्यक्रम रहेको पाईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ