arrow

नेकपाद्वारा सिके राउतसँगको सहमति अनुमोदन, नारायणकाजी र बामदेवको आपत्ति

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
KP-CK.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सिके राउतसँगको सहमति अनुमोदन गरेको छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा सचिवालयले जनाएका छन् । नेकपाले सहमति के के भयो ? भन्नेबारे अझै सार्वजनिक गरिएको छैन । सचिवालय बैंठकसँगै प्रधानमन्त्रीहरु राष्ट्रिय सभागृह पुगिसकेका छन् । यस विषयमा पार्टी नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ