arrow

चित्लाङ केन्द्रबिन्दु गरेर गयो भुकम्प

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
earthquake-FNL-new.jpg.jpeg

काठमाडौं। काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । करिब ९ बजेर २ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको हो।

भुकम्प मापन केन्द्रका अनुसार ४.१ रिचर स्केलको भुकम्प काठमाडौंको ३५ किलोमिटर दक्षिण पश्चिम चित्लाङ केन्द्रबिन्दु रहेको छ । भुकम्पबाट कुणै क्षतिको बिवरण प्राप्त भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ