arrow

नेमकिपाले सरकारलाई सम्झायो –सर्तसहितको सहयोग स्वीकार नगर्नुस् 

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
nemakipa.jpg

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीले अमेरिकाले उपलब्ध गराउने भनेकोे सर्तसहितको सहयोगलाई स्वीकार नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

उक्त पार्टीका सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा सर्त राखेर सहयोग उपलब्ध गराउनु भनेको नेपालको आन्तरिक तथा परराष्ट्र मामिलामाथि हस्तक्षेप भएको हुँदा सर्तसहितको सहयोगको विरोध गरिएको छ । 

केही समयअघि अमेरिकाले नेपाललाई रु ५६ अर्बको आर्थिक सहयोग गर्ने बताएको उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ