arrow

तोकिएकै मितिमा स्ववियु गर्न माग गर्दै नेविसंघको धर्ना

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
NSU_dharna.jpg

काठमाडौं । नेपाल विार्थी संघले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न माग गर्दै धर्ना दिएको छ। आईतबार मध्यपश्चिमनञ्चल विश्वविधालयको केन्द्रीय क्याम्पस अगाडि उनीहरुले धर्ना दिएका हुन् । 

यहि चैत्र २५ गतेका लागि तोकेको थियो । तर, क्याम्पसले पछिल्लो समयमा सो मितिमा चुनाव नगराउन लागेपछि नेविसंघले यसको विरोध गरेको हो । निर्वाचन २५ गते तोके पनि कार्यतालिका सार्वजनिक नगर्दा निर्वाचन अन्यौलमा परेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारिले निर्वाचनलाई विथोल्न खोजेको आरोप पनि नेविसंघको छ । विश्वविद्यालयका पदाधिकारीहरु समेत तोकिएको मितिमा चुनाव नगराउन लागि परेको आरोप समेत नेविसंघको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ