arrow

चट्याङले धमाधम ज्यान लिँदै, यसरी अपनाउँ सावधानी

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
lightning.jpg

काठमाडौं । मौसममा आएको बदलीसंगै प्राकृतिक विपत्ति पनि निम्तिरहेको छ । चट्याङले धमाधम ज्यान लिइरहेको छ । मंगलबार अछाम र रुकुममा गरी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

सावधानी नपनाएरसमेत यो दुर्घटना बढ्दै गएको निकर्षमा राष्ट्रिय विपद् व्यवस्थापनले जनाइरहेको छ । 

निरन्तर चट्याङले ज्यान लिइरहँदा र अंगभंग गराइरहँदा सचेतना जगाउन आग्रह गरिएको छ । चट्याङले बर्सेनि नेपालमा करिब ८२ जनाको मृत्यु हुने गरेको छ । 

चट्याङबाट हुने क्षति न्यूनिकरणका लािग विभिन्न उपाय अपनाउन भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ