arrow

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको ५६औँ वार्षिक प्रतिवेदन पेश गरे ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४-७५ को उक्त प्रतिवेदन पेश गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ