arrow

दाउरा लिन जाँदै खच्चड

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
daura.jpg

ओखल्ढुङ्गा । ओखल्ढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित थोलेदेम्बाबाट जङ्गलमा दाउरा लिन जाँदै गरेको खच्चड । सो क्षेत्रका स्थानीयहरु खच्चडलाई बोकाएर भारी ओसारपसार गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ