arrow

देउवाले देखाए पार्टीभित्र एकताको औचित्य 

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
deuba--nc-congress-1.jpg

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताए । 

सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताए ।     
     
 “पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उनले भने । आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उनले दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ